प्रचण्ड : महाधिवेशन छिटोभन्दा छिटो गर्दैछौं

images
  • 120
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    प्रचण्ड  :  महाधिवेशन छिटोभन्दा छिटो गर्दैछौं
    images

    काठमाडौं 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका छन् ।

    prachanda1656830753_20220705115148.jpg

     

    केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्नुपर्ने बताए । उनले भने, ‘छिटोभन्दा छिटो महाधिवेशन गर्दैछौं, त्यहाँ समाजवाद र त्यससम्बन्धी कार्यक्रम निर्माण र अन्य विषयमा गम्भीर छलफल हुन्छ ।’

    माओवादीले गत पुसमा आठौं महाधिवेशन गरेको थियो । तर अहिलेसम्म पदाधिकारी, स्थानीय कमिटी र पोलिटब्यूरो बनाउन सकेको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend