सिरहाको सिरहा नगरपालिका-१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते

images
  • 161
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    सिरहाको सिरहा नगरपालिका-१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते
    images

     काठमाडौँ

    सिरहाको सिरहा नगरपालिका-१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

    accident_20210214155920.png

    दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend