नेकपा माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर वली चयन

images
  • 304
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    नेकपा माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर वली चयन
    images

    काठमाडौँ 

    नेकपा माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर वली चयन भएका छन् । 

    mawobadi1656836441_20220703143048 (1).jpg

     

    काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादीको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग प्रमुखमा वलीलाई चयन गरेको हो । यसअघिका आयोग प्रमुख बिष्णु पुकार श्रेष्ठ चिनको लागि राजदुत नियुक्त भएपछि सो पद रिक्त रहेको थियो । 

    माओवादीको विधानअनुसार आयोग प्रमुख स्थायी समिति सदस्य सो सरह रहने छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend