एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउनुपर्छ : देव गुरुङ

images
  • 163
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउनुपर्छ : देव गुरुङ
    images

    काठमाडौं 

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र तत्काल पठाउन मात्र गरेका छन ।बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै माओवादी प्रमुख सचेतक गुरुङले पत्र तत्काल पठाइनुपर्ने माग गरे ।

    dev-gurung_20210331160950.jpg

     

    अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने क्रममा संसदले गरेको १२ बुँदे ब्याख्यात्मक घोषणालाई अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको भन्दै उनले यसबारे पनि प्रष्ट हुनुपर्ने बताए ।

    १२ बुँदे ब्याख्यात्मक घोषणा स्वीकार गरे मात्र एमसीसीका कार्यक्रम अघि बढ्ने प्रमुख सचेतक गुरुङले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend