नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाको लागि स्थगित

images
  • 159
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाको लागि स्थगित
    images

    काठमाडौं 

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाको लागि स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको १२५ सदस्यीय पोलिटव्यूरोमा केन्द्रिय सदस्यहरुले विरोध जनाएपछि बैठक स्थगित भएको हो । 

    1656917379_maocentral_20220704123909.jpg

    मापदण्डविना पोलिटव्युरो सदस्य तोकिएको भन्दै केन्द्रीय सदस्यहरुले फ्लोरबाट आपत्ति जनाएका थिए ।पोलिटब्युरो सदस्यमा दाहालसहित नारायणकाजी श्रेष्ठ‚ कृष्णबहादुर महरा‚ गिरिराजमणि पोखरेललगायत छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend