जबरजस्ती करणी मुद्दामा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघका सचिवालय सदस्य पक्राउ

images
  • 138
    SHARES
  • आषाढ २४, २०७९ शुक्रबार
    जबरजस्ती करणी मुद्दामा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघका सचिवालय सदस्य   पक्राउ
    images

    काठमाडौं 

    जबरजस्ती करणी मुद्दामा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघका सचिवालय सदस्य टीकाराम नेपाली पक्राउ परेका छन् । प्रहरी बृत्त, सोह्रखुट्टेका अनुसार प्रेमिकासँग कयौं रात बिताएर पनि विवाह गर्न आनाकानी गरेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो ।

    yuwa-neta_20220708163326.jpg

     

    नेपालीलाई शुक्रबार ठमेलको होटल एक्सेसबाट पक्राउ गरिएको हो । उनी विहीबार राति प्रेमिकासहित सो होटलमा पुगेका थिए । युवतीले आफूमाथि यौनजन्य दूव्र्यवहार भएको भनी प्रहरीलाई फोन गरेपछि उनलाई पक्राउ गरिएको हो ।

    नेपालीविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता भइसकेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend