सरकारले भोलि शनिवार राष्ट्रिय शोक मान्ने निर्णय

images
  • 153
    SHARES
  • आषाढ २५, २०७९ शनिबार
    सरकारले भोलि शनिवार राष्ट्रिय शोक मान्ने निर्णय
    images

    काठमाडौं 

    सरकारले भोलि शनिवार राष्ट्रिय शोक मान्ने निर्णय गरेको छ । 

    cabinet-deuwa_20220709092853.jpg

     

    शुक्रवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोक मान्ने निर्णय गरेको मन्त्री ईस्तियाक राईले लोकान्तरलाई जानकारी दिए ।

    पूर्व प्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएको घटनाको निन्दा गर्दै सरकारले घोर भर्त्सना समेत गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend