देवघाट तनहुँ : असार २५ करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले आफ्नो सम्पत्ति विवरण गाउँपालिकामा बुझाइएको छ ।

कुँवरले आज आफ्नो सम्पत्ति विवरण फारममा जिन्सी शाखाका दुर्ग राना मगरलाई बुझाइएको हो । कुँवरले आफ्नो परिवार सबैको एकमुष्ठ सम्पत्ति विवरण फारम बुझाइएको हो । सो फारम कुँवरको आफ्नो एउटा घर सहित २ वटा मोटरसाइकल,साढे तेह्र आना जग्गा सहित मौज्दात रकम राखेका छन ।



