कैलालीको गोदावरीमा एक बालकको शव फेला

images
  • 144
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    कैलालीको गोदावरीमा एक बालकको शव फेला
    images

    काठमाडौँ 

    कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ। गोदावरी नगरपालिका ३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ।

    death_20210603125612.jpg

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend