नाइजेरियन मिडफिल्डर साउथह्याम्पटनमा

images
  • 129
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    नाइजेरियन मिडफिल्डर साउथह्याम्पटनमा
    images

    काठमाडौं 

    प्रिमियर लिग क्लब साउथह्याम्पटनले नाइजेरियन मिडफिल्डर जोए अरिबोलाई अनुबन्ध गरेको छ ।साउथह्याम्पटनले रेन्जर्सबाट मिडफिल्डर अरिबोलाई अनुबन्ध गरेको हो ।

    aribo1657424190_20220710112601.jpg

     

    २५ वर्षीय अरिबोले साउथह्याम्पटनसँग ४ वर्षको सम्झौता गरेका छन् ।अरिबोको उत्कृष्ट प्रदर्शनमा रेन्जर्सले २०२१ को स्कटिस लिगको उपाधि जितेको थियो ।अरिबोले रेन्जर्सका लागि १ सय ४८ खेलमा २६ गोल गरेका छन् ।

    नाइजेरियाका लागि उनले २० खेलमा २ गोल गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend