बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेको जित सुनिश्चित

images
  • 211
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेको जित सुनिश्चित
    images

    काठमाडौँ 

    बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेको जित सुनिश्चित भएको छ ।   

    budiganga-municipa_20220519122713.jpg

    पछिल्लो मत परिणामअनुसार गन्न बाँकी मतभन्दा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले बढी मतको अग्रता लिएका हुन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend