सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

images
  • 134
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?
    images

    काठमाडौं 

    साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

    gold-silver_20211209111125.jpg

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    तेजावी सुन प्रतितोलामा ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आइतबार १० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend