माध्यामिक तह शिक्षक पदको लागि सिफारिस

images
  • 171
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    माध्यामिक तह शिक्षक पदको लागि सिफारिस
    images

    काठमाडौं ।

    शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यामिक तह, द्वितीय श्रेणी (विज्ञापित कास्की जिल्ला बाहेक) शिक्षक पदको लागि सिफारिस गरेको छ ।

    Capture5_20220710135526.jfif

    आयोगले असार २२ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको अन्तवार्तामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतका प्राप्ताङ्कको आधारमा विभिन्‍न जिल्लाहरुको लागि बढुवा सिफारिस गरेको जनाएको छ ।अन्र्तवार्तामा सम्मिलित उम्मेद्वारहरुले प्राप्त गरेको नतिजा प्रकाशन भएको सातदिनसम्म आयोगेको वेबसाईटमा हेर्न सक्ने जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend