१२१ जनामा कोरोना संक्रमण पुष्टि

images
  • 214
    SHARES
  • आषाढ २६, २०७९ आइतबार
    १२१ जनामा कोरोना संक्रमण पुष्टि
    images

    काठमाडौं 

    पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो ।

    Corona-Update_20200826132646.jpg

     

    जसमध्‍ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend