काठमाडाैँ
मोरङको विराटनगर महानगरपालिका–१४ मा ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१३ का ५५ वर्षीय विजय बानिया रहेका छन् ।

दुर्घटनामा संलग्न ट्याङ्कर सहित चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।



