पहिरोका कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध

images
  • 123
    SHARES
  • आषाढ २८, २०७९ मंगलबार
    पहिरोका कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध
    images

    काठमाडाैँ 

    पहिरोका कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध भएका छन् ।

    jjjj.jpg

     

    बाजुराको बुढीगंगा नगरपालिका–१ अमकोटस्थित साँफे–मार्तडी सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी बेस क्याम्प बल्देबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

     

    लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।अस्थाइ प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend