सानिमा बैंकको ४ होटलमा छुट दिने सम्झौता

images
  • 142
    SHARES
  • चैत्र १४, २०७८ सोमबार
    सानिमा बैंकको ४ होटलमा छुट दिने सम्झौता
    images

    काठमाडौँ । सानिमा बैंकको ४ होटलमा छुट दिने सम्झौता भएको छ । बैंकको ¥याडिसन, द एभरेष्ट, अकामा र अलफ्ट काठमाडौं ठमेल होटलबीच सम्झौता भएको हो ।

    sanima.jpg

    बैंकको भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग मार्फत पैसा तिर्दा ¥याडिसनमा १० प्रतिशत, द एभरेष्टमा १५ प्रतिशत, होटल अकामामा २० प्रतिशत र अलफ्ट काठमाडौं ठमेलमा १५ प्रतिशत छुट पाउने बैंका नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकरी दिए ।

    बैंकको १२६ शाखा, ११४ एटिएम संचालनमा रहेको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend