हतियार किन्ने सरकारको निर्णयविरुद्ध युवा संघको मसाल जुलुस

images
  • 179
    SHARES
  • आषाढ २८, २०७९ मंगलबार
    हतियार किन्ने सरकारको निर्णयविरुद्ध युवा संघको मसाल जुलुस
    images

    काठमाडौं 

    प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार साँझ नयाँ वानेश्वरमा युवा संघका कार्यकर्ता सडकमा उत्रिएर महंगी र भ्रष्टाचारविरुद्ध उत्रिएर प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएको छ।

    vvvvvvvvvvvvvvvvvvvvvvv.jpg

     

    प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो । यसबीचमा दुई पक्षबीच ठेलमठेल भएको थियो ।प्रदर्शनकारीहरुले सरकारविरोधी ब्यानरसहित ‘भ्रष्टाचारी सरकार चाहिँदैन’ लगायतका नाराबाजी पनि गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend