दाङको सामुदायिक वनमा एक जना पुरुषको शव फेला

images
  • 147
    SHARES
  • आषाढ २९, २०७९ बुधबार
    दाङको सामुदायिक वनमा एक जना पुरुषको शव फेला
    images

    दाङ 

    दाङको सामुदायिक वनमा एक जना पुरुषको शव फेला परेको छ।

    death-lady_20220225145042.jpg

     

    राप्ती गाउँपालिका १ भालुवाङस्थित राप्ती सामुदायिक वनमा वडा नम्ब  ८ पिपरी निवासी ४५ वर्षीय दलबहादुर चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

    मंगलबार बिहान जंगलमा च्याउ खोज्न जंगल गएका महिलाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend