विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति

images
  • 160
    SHARES
  • आषाढ २९, २०७९ बुधबार
    विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति
    images

    काठमाडाैँ 

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।आजको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद खगराज अधिकारीले ग्लोबल बोलपत्रबिना हतार हतारमा हातहतियार खरिद गर्न लागिएको भन्दै विरोध जनाएका हुन् ।

    bbbbbnn.jpg

     
    ‘आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर हातहतियार ल्याउन लागिएको सुनिएको छ। ती हातहतियार खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती हातहतियार नेपाल प्रहरीबाट माग भएको हो होइन ? सोबारे सदनलाई स्पष्ट जानकारी गराउन माग गर्दछु ।’ उनले भने।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend