काठमाडौँको भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी

images
  • 149
    SHARES
  • आषाढ २९, २०७९ बुधबार
    काठमाडौँको भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी
    images

    काठमाडाैँ 

    काठमाडौँको भृकुटीमण्डपस्थित एक गोदाममा आगलागी भएको छ।भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

    bbbbnhj.jpg

     

    उनका अनुसार हाल आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगो नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगिसकेको उनले बताए। करिब ३ बजेबाट आगोलागी सुरु भएको बताइएको छ।प्रहरी, नेपाली सेनाको टोली, स्थानीयलगायत जुटेर आगो नियन्त्रणको प्रयास भइरहेको उनले बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend