थप २०६ जनामा कोरोना पुष्टि

images
  • 153
    SHARES
  • आषाढ २९, २०७९ बुधबार
    थप २०६ जनामा कोरोना पुष्टि
    images

    काठमाडाैँ

    नेपालमा पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

    gggghj.jpg

     

    बुधबार ४५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार ५ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा २ हजार ८२ पीसीआर तथा १ हजार ९३ एन्टिजेन परीक्षण भएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend