एमालेको प्रस्टीकरण : ‘अर्थ विभागमा एम. अधिकारी हुन्, तपाईं हाेइन’ [पत्रसहित]

images
  • 125
    SHARES
  • आषाढ ३०, २०७९ बिहीबार
    एमालेको प्रस्टीकरण : ‘अर्थ विभागमा एम. अधिकारी हुन्, तपाईं हाेइन’ [पत्रसहित]
    images

    काठमाडौँ 

    प्रमुख प्रतिपक्षी दल एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम‍‍ अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ ।

    iiiiiiiiiiiiiiiiiiiiiiiii.jpeg

     

    एमाले कार्यालय सचिव भीष्म अधिकारीले बुधबार गभर्नर अधिकारीलाई स्पष्ट पारिएको व्यहोराको पत्र पठाउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेका छन् ।

    jjjjjjjjjjjjjjjj.jpg

    एमअधिकारीको विषयमा प्रश्न उठेपछि गभर्नर अधिकारीले आफू कुनै पनि पार्टीमा नरहेको र त्यस्तो पदमा बस्ने कल्पना पनि नगरेको उल्लेख गर्दै आफूलाई जोडेर भ्रम सिर्जना गरिएकोले यसबारे स्पष्ट पारिदिनुहुन भन्दै गभर्नर अधिकारीले बुधबार एमालेलाई पत्र पठाएका थिए । त्यही पत्रको जवाफ दिँंदै एमाले कार्यालय सचिवले गभर्नर अधिकारीलाई स्पष्ट पारिएकोबारे पत्र पठाएका हुन् ।

    fffffffffff.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend