रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका पुरुषको शव भेटियाे

images
  • 138
    SHARES
  • आषाढ ३१, २०७९ शुक्रबार
    रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका पुरुषको शव भेटियाे
    images

    रुकुम पश्चिम 

    रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका एक पुरुषको शव भेटिएको छ ।

    death_hJCuRBtigz.jpg

    हिजो बिहान दूध बेच्न घरबाट हिँडेका मुसिकोट नगरपालिका-१२ का ५८ वर्षीय लिलबहादुर कामीको शव  हिजो बेलुका जमारु गाउँको सडकमा भेटिएको हो  ।

    पोष्टमार्टमको लागि शवलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend