सुनको भाउ ८ सय रुपैयाँले घट्यो

images
  • 135
    SHARES
  • आषाढ ३१, २०७९ शुक्रबार
    सुनको भाउ ८ सय रुपैयाँले घट्यो
    images

    काठमाण्डाै 

    हप्ताको अन्तिम दिन आज सुनको भाउ ८ सय रुपैयाँले घटेको छ ।

    goldsilver_yyhWDXDJZS.jpg

    हिजो तोलाको ९४ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend