पोखरा लेकसाईडस्थित सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकार एक साता बन्द

images
  • 158
    SHARES
  • आषाढ ३१, २०७९ शुक्रबार
    पोखरा लेकसाईडस्थित सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकार एक साता बन्द
    images

    काठमाडौं 

    पर्यटकीय नगरी पोखरा लेकसाईडस्थित सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकार एक साता बन्द रहने भएको छ । नियमित मर्मत सम्भारको लागि शुक्रबारदेखि श्रावण ६ गते सम्म बन्द रहने कम्पनीले जनाएको छ । 

    cable-car_20220715112012.jpg

    साथै केवलकारको सेवा श्रावण ७ गते शनिवार बिहान ९ बजेदेखि साँझ ६ बजे सम्म निरन्तर रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend