काठमाडौँ ।
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई देशको अन्तरिम राष्ट्रपति पदको शपथ खुवाइएको छ ।
नयाँ राष्ट्रपति निर्वाचित नहुन्जेलसम्मका लागि उनले राष्ट्रपतिको पदभार सम्हाल्नेछन् । एक साताभित्र नयाँ राष्ट्रपति छानिने सम्भावना छ ।
Copyright © 2026 All right reserved to Bihanimedia Site By: SobizTrend