श्रीलंकामा प्रधानमन्त्री विक्रमसिंहेले लिए कार्यवाहक राष्ट्रपतिको सपथ

images
  • 107
    SHARES
  • आषाढ ३१, २०७९ शुक्रबार
    श्रीलंकामा प्रधानमन्त्री विक्रमसिंहेले लिए कार्यवाहक राष्ट्रपतिको सपथ
    images

    काठमाडौं 

    श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमसिंहेले कार्यवाहाक राष्ट्रपतिको सपथ लिएका छन् ।

    ddddddddddddddddd.jpg
     
     

    आर्थिक संकट गहिरिएका कारण आन्दोलन चर्किएपछि मुलुक छाडेर माल्दिभस हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाय राजपक्षले बिहीबार राजीनामा दिएसँगै कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री विक्रमसिंहेले शुक्रबार सपथ लिएका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend