‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा

images
  • 130
    SHARES
  • आषाढ ३१, २०७९ शुक्रबार
    ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा
    images

    काठमाडौं

    नेपाल बैंकले उच्च ब्याजदर सहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ । सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने रु १० लाख सम्मको निःशुल्क दुर्घटना बीमा सुविधा दिइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    tt.jpg 

     

    यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेविट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु, लकर सुविधामा ५० प्रतिसत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुबिधाहरु पाउने छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend