आईसीसी पुरुष विश्वकप लिग २ : नेपाल नामिबियासँग भिड्दै

images
  • 128
    SHARES
  • आषाढ ३२, २०७९ शनिबार
    आईसीसी पुरुष विश्वकप लिग २ : नेपाल नामिबियासँग भिड्दै
    images

    काठमाडौं 

    आईसीसी पुरुष विश्वकप लिग(२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ ।

    cricket-nepal-1536x789_20220531115738.jpg

     

    आज शनिबार तेस्रो खेल अन्तर्गत नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३स्१५ बजे सुरु हुनेछ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउन नेपाललाई सहज भने हुनेछैन ।

    सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।  सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend