दाङको घोराही उपमहानगरपालिका वडा न १९ मा चट्याङ लागेर एक किशोरको ज्यान गयाे

images
  • 124
    SHARES
  • आषाढ ३२, २०७९ शनिबार
    दाङको घोराही उपमहानगरपालिका वडा न १९ मा चट्याङ लागेर एक किशोरको ज्यान गयाे
    images

    दाङ 

    दाङको घोराही उपमहानगरपालिका वडा न १९ मा चट्याङ लागेर एक किशोरको ज्यान गएको छ।

    thunder_td5wl8hCzI.jpg

    चट्याङ लागेर घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँका १५ वर्षीय शङ्कर विककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

    गाईगोरु चराउन गएको समयमा उनलाई शुक्रवार बेलुकी चट्याङ लागेको थियो। उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend