कसैको हित विपरित हुने गरी कुटनीति सम्बन्ध विस्तार गर्नु हुँदैन : उपेन्द्र यादव

images
  • 122
    SHARES
  • आषाढ ३२, २०७९ शनिबार
    कसैको हित विपरित हुने गरी कुटनीति सम्बन्ध विस्तार गर्नु हुँदैन : उपेन्द्र यादव
    images

    काठमाढौं

     जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले सबैको छिमेकी र कसैको हित विपरित हुने गरी कुटनीति सम्बन्ध विस्तार गर्नु नहुने बताएका छन् ।

    Upendra-Yadav_20211008130240.jpg

    काठमाठौं आज नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको कार्यक्रमम उनले यस्तो बताएका हुन् । उनले कार्यक्रममा मुलुकले अन्तर्राष्ट्रिय शक्ति वा राज्यहरूसँगको सम्बन्धबाट राष्ट्रिय हित प्रवद्र्धन गर्नसक्नु पर्ने बताए ।

    तर, पछिल्लो पन्चशिलको सिद्धान्त विपरित भूराजनीतिक नीति सुरु भएको हो भन्ने आशंक पैदा भएको उनले बताए 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend