मेछाप जिल्लामा एक वर्षमा ४३ वटा आत्महत्याका घटना

images
  • 109
    SHARES
  • श्रावण १, २०७९ आइतबार
    मेछाप जिल्लामा एक वर्षमा ४३ वटा आत्महत्याका घटना
    images

    रामेछाप 

    रामेछाप जिल्लामा एक वर्षमा ४३ वटा आत्महत्याका घटना भएका छन् । जिल्ला प्रहरी रामेछापका अनुसार ०७७–०७८ मा १४ जनाले विष सेवन तथा २९ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् ।

    depression-sucide.jpg

     

    जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार आत्महत्या गरेर ज्यान गुमाउनेमध्ये धेरैजसोको अहिले पनि कारण खुल्न सकेको छैन ।

    गत वर्ष विभिन्न प्रकृतिका १ सय ८८ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये ८९ वटा मुद्दाको फैसला भएको छ । ९९ वटा मुद्दा  फैसला हुन बाँकी रहेको छ । रामेछापका ८ वटा स्थानीय तहमा २६ वटा यौनजन्य अपराधका घटना प्रहरीमा उजुरी दर्ता भए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend