सुनको भाउ घट्यो, चाँदीको बढ्यो, कतिमा हुँदैछ खरिद-बिक्री ?

images
  • 121
    SHARES
  • श्रावण १, २०७९ आइतबार
    सुनको भाउ घट्यो, चाँदीको बढ्यो, कतिमा हुँदैछ खरिद-बिक्री ?
    images

    काठमाडौं 

    आज नेपाली बजारमा सुनको भाउमा गिरावट देखिएको छ । 

    gold-silver_20211209111125.jpg

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

    यससँगै छापावाल सुनको भाउ ९३ हजार ६ सय रुपैयाँमा झरेको छ।तेजावी सुनको भाउ पनि ९३ हजार १ सय रुपैयाँमा आइपुगेको छ। 

    आइतबार चाँदीको भाउ भने बढेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend