नयाँ आर्थिक वर्ष आजदेखि सुरु

images
  • 128
    SHARES
  • श्रावण १, २०७९ आइतबार
    नयाँ आर्थिक वर्ष आजदेखि सुरु
    images

    काठमाडौं 

    नयाँ आर्थिक वर्ष आजदेखि सुरु भएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट आजदेखि नै लागु भएको छ ।

    financeministry artha mantraalya.jpg

    सरकारले गएको जेठ १५ गते यस आर्थिक वर्षका लागि नयाँ बजेट ल्याएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend