सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु

images
  • 225
    SHARES
  • श्रावण १, २०७९ आइतबार
    सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु
    images

    काठमाडौं 

    सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।जिल्लाको लिसंखु पाखर गाउँपालिका-५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको हाे।

    thunder_td5wl8hCzI.jpg

    सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको जनाइएकाे छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend