भारतले इन्धनको मूल्य घटेर पठायो

images
  • 142
    SHARES
  • श्रावण १, २०७९ आइतबार
    भारतले इन्धनको मूल्य घटेर पठायो
    images

    काठमाडौं  

    इण्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । नायँ मूल्य सूचीमा इन्धनको मूल्य घटेको छ ।आइओसीले पठाएको मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजलमा १६ रुपैयाँ ६५ पैसा घटेर आएको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले इन्धनको मूल्य घटेर आएको बताए ।

    petrol_20220327131017.jpeg

    उनका अनुसार घटेको मूल्यअनुसार निगमको लागत र परल मूल्यको हिसाब भइरहेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend