कञ्चनपुरमा सर्पकाे टाेकाइबाट एक महिलाको मृत्यु

images
  • 126
    SHARES
  • श्रावण २, २०७९ सोमबार
    कञ्चनपुरमा सर्पकाे टाेकाइबाट एक महिलाको मृत्यु
    images

    काठमाडाैँ 

    कञ्चनपुरमा सर्पकाे टाेकाइबाट एक महिलाको मृत्यु भएको छ।

    aaasas.jpg

    सर्पको टोकाइबाट बेल्डाडी गाउँपालिका-२ की ६५ वर्षीया कमलादेवी महर विष्टको आज(सोमबार) बिहान मृत्यु भएको हो।घरमा सुतिरहेकी उनलाई राति सर्पले डसेको थियो। त्यसपछि उपचारका क्रममा उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend