काठमाण्डाै उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह

images
  • 134
    SHARES
  • श्रावण २, २०७९ सोमबार
    काठमाण्डाै उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह
    images

    काठमाण्डाै 

    काठमाण्डाै उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    rain_in_buspark_1_yqwLLhGmFP.jpg

    विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने भन्दै किनारमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । पछिल्लो एक घण्टामा विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको छ ।

    विष्णुमती गोङ्गबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह साढे एक मिटर बढेको देखिएको सूचनामा उल्लेख छ ।  

    pic_2_SKqiui35f4.png

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend