नदीमा डुबेर कैलालीमा एक बालिकाको मृत्यु

images
  • 98
    SHARES
  • श्रावण २, २०७९ सोमबार
    नदीमा डुबेर कैलालीमा एक बालिकाको मृत्यु
    images

    धनगढी 

    कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

    iiii.jpg

     

    कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी छोरी ९ वर्षीया आयुशा ठकुल्लाको कटन नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

     

    आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी बालिकाकोको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend