काठमाडाैँ
बेलहियाबाट बुटवल जाँदै गरेको बस आज बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ ।
लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीन जना यात्रु सवार थिए । चालक सहचालकको अवस्था सामान्य छ ।एक महिलासहित पाँच जनाको भीम अस्पतालमा उपचार भइरहेको छ
Copyright © 2026 All right reserved to Bihanimedia Site By: SobizTrend