सुन आज तोलाकाे ९४ हजार रुपैयाँमा कारोबार

images
  • 133
    SHARES
  • श्रावण ४, २०७९ बुधबार
    सुन आज तोलाकाे ९४ हजार रुपैयाँमा कारोबार
    images

    काठमाण्डाै 

    हिजो घटेको सुनको भाउ आज फेरि बढेको छ । हिजो तोलामा २ सय रुपैयाँले घटेको भाउ आज फेरि २ सय रुपैयाँले नै बढेर सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    goldsilver_yyhWDXDJZS.jpg

    यस्तै, चाँदी पनि ५ रुपैयाँले बढेर आज तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend