विदेश जाँदै हुनुहुन्छ ? अब २ सय अमेरिकी डलर मात्रै साट्न पाइने

images
  • 134
    SHARES
  • श्रावण ४, २०७९ बुधबार
    विदेश जाँदै हुनुहुन्छ ? अब २ सय अमेरिकी डलर मात्रै साट्न पाइने
    images

    काठमाण्डाै 

    के तपाईँ विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईँले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुने छैन । 

    Dollar_gC7zwaXFPh.jpeg

    नेपाल राष्ट्र बैंकले आज एक बुधवार निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर दुई सयसम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ ।

    केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पोडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएको हो । 

    release_IxYtdM7sW9.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend