कोरोना अपडेट : थप ३९१ जनामा संक्रमण पुष्टि

images
  • 143
    SHARES
  • श्रावण ४, २०७९ बुधबार
    कोरोना अपडेट : थप ३९१ जनामा संक्रमण पुष्टि
    images

    काठमाडौँ 

    नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५४ जनाले ज्यान गुमाएका छन्।

    coronavirus-corona-update_20200907143958.jpg

    बुधबार ४६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २ हजार २७६ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा २ हजार ५६२ पीसीआर तथा १ हजार ४१९ एन्टिजेन परीक्षण भएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend