शारीरिक सुगठनः ८० किलो तौल समूहमा नेपाल दोस्रो

images
  • 144
    SHARES
  • श्रावण ४, २०७९ बुधबार
    शारीरिक सुगठनः ८० किलो तौल समूहमा नेपाल दोस्रो
    images

    काठमाडौँ 

    माल्दिभ्समा भएको बडीबिल्डिङ (शारीरिक सुगठन) प्रतियोगितामा नेपाल दोस्रो भएको छ।

    mmm.jpeg

     

     ८० किलो समूहको एसियन च्याम्पियनसिपमा नेपालका उमेश राई दोस्रो भएका हुन् । 

     

    यसअघि शारीरिक सुगठन विधा अन्तर्गत फिट्नेस फीजिकका प्रतिस्पर्धी राजु राई तेस्रो बन्न सफल भएका थिए ।

     

    आफ्नो १७० सेन्टिमिटर उचाइभन्दा कम समूहमा उनी तृतीय स्थान हासिल गर्न सफल भएकाथिए । 

    उक्त प्रतियोगितामा नेपालका डब्लुबीपीएफ अन्तर्राष्ट्रिय निर्णायक विजयलाल कायस्था , नानी काजी डंगोल र लक्ष्मण भट्ट्ले निर्णायकको भूमिका निभाउँदै छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend