प्रचण्ड र नारायणकाजीबीच छलफल

images
  • 111
    SHARES
  • श्रावण ४, २०७९ बुधबार
    प्रचण्ड र नारायणकाजीबीच छलफल
    images

    काठमाडौं

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

    tt.jpg

     

    अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा दुई नेताबीच कुराकानी भएको हो । अध्यक्षसँगको कुराकानीका लागि नारायणकाजी अपराह्न खुमलटार पुगेका हुन् । दुई नेताबीच डेढ घण्टा कुराकानी भएको स्रोतको भनाइ छ ।

     

    भेटमा प्रचण्डको भारत भ्रमण र समाजवादी केन्द्र निर्माण तथा वाम एकताका विषयमा छलफल भएको जनाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend