मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

images
  • 118
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते
    images

    काठमाडौँ  

     तनँहुको आबुखैरेनी गाँउपालिका-१ बरादीमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्।

    accident_20210214155920.png

     

    घाइते भएका तनँहुको दुलेगौडा घर बताउने अन्दाजी ३५ बर्षीय दिपक गिरीलाई उपचारको लागी हाडजोर्नी अस्पताल पठाइएको छ।डुम्रेबाट आँबुखैरेनी तर्फ आँउदै गरेको बा८३प ६८ ४२ नम्बरको मोटरसाइकलले पैदलयात्री गिरीलाई हिजो बेलुकी सवा ८ बजे ठक्कर दिएको हो।

    दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend