अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु

images
  • 127
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु
    images

    काठमाडौँ  

    अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिएका हुन् । 

    1559539742garmi_20220502150459.jpg

     

    पछिल्लो दिनमा स्पेनमा अत्यधिक गर्मी  रेकर्ड गरिएको छ । ‘ताप लहरका कारण १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ’, उनले भने, ‘म नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु ।’ 

    पछिल्लो समयमा पश्चिमी युरोपको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend