नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच रेमिटेन्स सम्झौता

images
  • 131
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच रेमिटेन्स सम्झौता
    images

    काठमाडौँ  

    नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच रेमिटेन्स सम्झौता भएको छ । एक कार्यक्रमकाबीच नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी  र नेपाल रेमिट इन्टरनेसनल प्रालिका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    Nepal_Remit_XTmbtorHkR_20220721114348.jpg

    नेपाल रेमिट इन्टरनेसनल मार्फत आएको रेमिटेन्स नेपाल बैंक लिमिटेडको सम्पूर्ण शाखाहरू, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend