सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु

images
  • 153
    SHARES
  • श्रावण ५, २०७९ बिहीबार
    सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु
    images

    काठमाडौँ 

     सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ। हिंसामा २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले बुधबार जानकारी दिएका छन्।

    sudan-pic_20220721121233.jpg

     

    इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो। ‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने।

    शनिबारदेखि सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको उनले बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend